बाढीको कारण सुनसरी खोला किनारका घर डुबानमा

बाढीको कारण सुनसरी खोला किनारका घर डुबानमा
इनरुवा ७ असार /अविरल वर्षाका कारण सुनसरी खोलामा बाढी आउँदा खोला किनारको वस्ती डुबानमा परेको छ ।बाढीका कारण सुनसरी खोला किनारको भोक्राहा गाविसको वडा नम्वर ७ मा पानी छिरेको छ ।खोलाको पानी सतह नाघी बस्तीमा छिरदा दजर्न बढी घर डुबानमा परेका छन् । पानी पर्ने क्रम जारी रहे सुनसरी खोला किनारको पुरै वस्तीमा पस्न सक्ने सम्भावना देखिएको भन्दै स्थानीयहरु त्रसित छन् ।केही परिवार बाढीका कारण विस्थापित भई सुर...

काेशीमा ५६ मध्ये २१ ढाेका खाेलीए, बाढिको पुर्व सतर्कता अपनाउन चतरामा राडर जडान

काेशीमा ५६ मध्ये २१ ढाेका खाेलीए, बाढिको पुर्व सतर्कता अपनाउन चतरामा राडर जडान
७ असार, इनरुवा । विगत केहि घन्टाको अविरल वर्षाका कारण सप्तकोशी नदिमा पानीको बहाव अकस्मात बढेको छ ।अविरल वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्न सक्ने भए पनि अवस्था खतराबाहिर रहेको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिएका छन् । मंगलबार बिहान कोशी ब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको थियो भने  दिउँसो पानीको बहाव घटेर १ लाख ९ हजार ४ सय ८० क्युसेक पानीको बहाव ...

बालबालिका सम्वन्धि रणनीतिक योजना

बालबालिका सम्वन्धि रणनीतिक योजना
इनरुवा ७ असार /जिल्लामा बनाइएको बालबालिका सम्वन्धि ५ वर्षे रणनीतिक योजनाको कार्यान्वयका लागिबारे सरोकारावालावीच राय संकलन थालिएको छ ।संकल्प सिवीआर नेपाल सुनसरीले आयोजना गरेको कार्यक्रममा रणनीतिक योजना कार्यान्वयनमा आइपर्ने चुनौतिका साथै प्रभावकारीताको विषयमा राय सुझाव संकलन थालिएको हो । कार्यक्रममा सरोकारावालहरुबाट आएका सुझावलाई आधार मानी जिल्ला बाल कल्याण समिति सुनसरी मार्फत रणनीति योजना कार...

लैङ्गिक समानता विषयक बहस

लैङ्गिक समानता विषयक बहस
इनरुवा ७ असार /सुनसरीमा आजबाट दुई दिने लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तथा लैङ्गिक उत्तरदायी बजेट तर्जुमा सम्वन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।नेपाल सरकार संघीय तथा स्थानीय विकास मन्त्रालयले जिल्लास्थित राजनैतिक दलका लागि कार्यक्रम संचालनमा ल्याएको हो । कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतीनिधीहरुलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, स्थानीय तहमा लै...

इनरुवामा पनि मनाइयो योग दिवस

इनरुवामा पनि मनाइयो योग  दिवस
असार ७ इनरुवा /दोस्रो अन्र्तराष्ट्रिय योग दिवस इनरुवामा समेत मनाइएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित सुरक्षा निकायका प्रमुख र अन्य सरकारी कार्यालयका प्रमुखको उपस्थितीकावीच योग दिवस मनाइएको हो ।पतञ्जली योग समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा योगका विधि र त्यसका सकारात्मक परिणाम लगायतकाबारे चर्चा गरिएको थियो । विलासी बन्दै गएको मानव जीवन स्वस्थ पार्न योग अनिवार्य रहेको कार...

सामाजिक बिकासका साथीहरु इनरुवा द्वारा क्षमता बृद्धि तालिम सम्पन्न

सामाजिक बिकासका साथीहरु इनरुवा द्वारा क्षमता बृद्धि तालिम सम्पन्न
७ असार,इनरुवा।भरौल गा.बि.स.सुनसरीको सहयोग तथा सामाजिक बिकासका साथीहरु इनरुवा सुनसरीको आयोजनामा १ दिने योजना क्षमता बृद्धि तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रमको समुदघाट्न कार्यक्रमका मुख्य अतिथी भरौल गा.बि.स.का सचिव शाखा अधिकृत श्री शोभा दाहालले गर्नु भएको थियो भने समुद्घाट्न कार्यक्रमको अध्यक्षता सामाजिक विकासका साथीहरु, नेपालका अध्यक्ष श्री बिनोद प्रसाद ढकालले गर्नु भएको थियो । उक्त तालिममा ...

सभापतिको एकलौटीपनको अन्त्य जरुरी – रामचन्द्र पौडेल

सभापतिको एकलौटीपनको अन्त्य जरुरी – रामचन्द्र पौडेल
इनरुवा असार ६/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाटी सभापति सिङ्गो पाटी सभापति बन्न नसकेको आरोप दोहोर्याउनु भएको छ ।व्यक्तिगत निर्णयका साथ अघि बढ्ने सभापति शेरबहादुर देउवाको एकलौटी कदमले पाटीभित्र असन्तुष्टि मौलाउन पुगेको वहाँको भनाई थियो । सुनसरी सदरमुकाम इनरुवामा आज विहान प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सभापति देउवालाई दोचारे पन त्या...

पहिलो पटक मधेशामा निःशुल्क पशु स्वास्थ्य शिविर

पहिलो पटक मधेशामा निःशुल्क पशु स्वास्थ्य शिविर
असार ५ इनरुवा/सुनसरीको मधेशा गाविसमा पहिलो पटक पशु स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला पशु सेवा कार्यालय सुनसरीले स्थानीय गाविसको कार्यालयसँगको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो ।स्थानीय श्री शिशु विकासिनी प्राविमा संचालित शिविरमा गाविसका ९ वटै वडाका पशु किसानहरुले आआफ्ना चौपायाको स्वास्थ्य परिक्षण गराएका थिए । पहिलो पटक स्थानीयस्तरमा आयोजित निशुल्क पशु शिविरमा पशु स्व...

सुनसरीमा गठबन्धनको अनसन जारी

सुनसरीमा गठबन्धनको अनसन जारी
५ असार ,इनरुवा ।आन्दोलनरत संघीय गठबन्धन सुनसरीले सदरमुकाम इनरुवामा जारी राखेको अनसनलाई निरन्तरता दिएको छ । नयाँ संविधान प्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत विभिन्न मोर्चा आवद्ध गठबन्धनको केन्द्रिय तालिका अनुरुप संघीय गठबन्धन सुनसरीले समेत इनरुवामा अनसनलाई जारी राखेको हो । २ गतेबाटै थालिएको अनसनलाई गठबन्धनमा आवद्ध नेता तथा कार्यकर्ताहरुले आज ४औं दिन समेत निरन्तरा दिएका हुन् ।जिल्ला विकास समिति स...

सुनसरीको छुट्टा छुट्टै स्थानका सवारी दुर्घटनामा ६ घाइते

सुनसरीको छुट्टा छुट्टै स्थानका सवारी दुर्घटनामा ६ घाइते
४ असार, सुनसरी । सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा आज अपरान्ह भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन। धरान-बिराटनगर सडक खण्ड अन्तर्गत दुहवी-भलुवा- ६ मा अपरान्ह १ बजे को १ च ४०१८ नम्बरको एम्बुलेन्सलाई ना ४ ख १९३० नम्बरको ट्रकले ठक्कर दिंदा एम्बुलेन्स चालक मोरङ बिराटनगर १ का प्रेम बहादुर तामाङसहित चार जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारकालागी सामुदायिक अस्पताल दुहवी लगिएको छ भने ट्रकका ...
trusted online casino malaysia