पिछडावर्ग द्वारा सञ्चालित आधारभुत कम्प्युटर तालिमको इनरुवामा समापन

पिछडावर्ग द्वारा सञ्चालित आधारभुत कम्प्युटर तालिमको इनरुवामा समापन
२९ जेठ, इनरुवा। पिछडावर्ग (OBC) द्वारा सञ्चालित ६० दिने आधारभुत कम्प्युटर तालिमको आज एक समारोहका बिच समापन गरियो। इनरुवा २ शान्ति चौक नेशनल स्किल डेभलोपमेन्ट एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग तथा पिछडिएको समुदाय (OBC) उत्थान विकास समिति , ज्वागल ललितपुरको आर्थिक सहयोगमा २१ चैत्र ७३ देखि २१ वैशाख ७३ सम्म सञ्चालित उक्त कार्याक्रमा जम्मा २५ जना पिछडावर्गका युवा युवतिहरुको सहभागिता थियो। कार्य...

विद्यार्थि भिषामा जापान गएकि भिमा सहयोग को अपेक्षामा

विद्यार्थि भिषामा जापान गएकि भिमा सहयोग को अपेक्षामा
२८ जेठ, मिन श्रेष्ठ इनरुवा।भिमाकुमारी श्रेष्ठ ओखलढुङ्गा पोखरे –७ मा जन्म भई बसोवासका सिलसिलामा इनरुवा न।पा। बलाहा वाडनं। ९ मा बस्दै आएकि थिइन । पढाइको सिलसिलामा जापान पुगेकि भिमाकुमारी श्रेष्ठ को मुटुको भल्ब ले काम गर्न छाडेपछि उनि यस्तो अवस्थामा आईपुगेकि हुन् । गरिब परिवारमा जन्म लिएकि भिमाकुमारीको मुटुको भल्बनलि फेर्नका निमीत करिब १५ लाख (१५० मान) येन लाग्ने बताईएको छ । बिद्यार्थिजिवनमा यतिधे...

विकासमा फड्को मारदै इनरुवा

विकासमा फड्को मारदै इनरुवा
इनरुवा जेठ २८/ इनरुवा नगरपालिकाले यतिवेला नगर विकासलाई तिव्रता दिएको छ ।दुई आर्थिक वर्षयता गौरभशाली योजनालाई अघि बढाएको इनरुवा नगरपालिकाको कार्यालयले एक पछि अर्को बिकासे योजनाहरुलाई मुर्त रुप दिँदै गएको छ ।नयाँ आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा इनरुवा नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारिएको छ । जसका लागि सरकारले ५० करोड रकम छुट्याएपछि यतिवेला स्थानीयतहमा नगरको विकास र भावी रणनी...

विपद् व्यवस्थापन सम्वन्धि तयारी

विपद् व्यवस्थापन सम्वन्धि तयारी
इनरुवा जेठ २८/विपद् परेको अवस्थामा अपनाइनु पर्ने सावधानी तथा विपद् पूर्व तयारीबारे सरोकारवालाहरुवीच छलफल चलाइएको छ । महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतीनिधीका अलावा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । जिल्ला दैवि प्रकोप उद्धार समिति सुनसरीको जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना अनुरुप महिला बिकास कार्यालयले सरोकारवालाहरुको उपस्थितीमा योजना त...

छिटहामा १ दिने महिलाकोलागि नेतृत्व विकास तामिल

छिटहामा १ दिने महिलाकोलागि नेतृत्व विकास तामिल
२८ जेठ, इनरुवा। FOSD नेपाल सुनसरीले १ दिने महिलाकोलागि नेतृत्व विकास तामिल सम्पन्न गरेको छ। छिटहा गा.वि. स.का महिलाहरुलाइ लक्षित गरिएको उक्त तालिम विहिबारका दिन सम्पन्न भयो।  सो कार्यक्रमको अध्यक्षता FOSD नेपाल सुनसरीका अध्यक्ष बिनोद प्रसाद ढकालले गर्नु भएको थियो भने तालिममा ४३ जना स्थानिय महिलाहरुको सहभगिता थियो। उक्त तालिमका प्रशिक्षकहरुमा बिनोद प्रसाद ढकाल, रामबिलास, सिता श्रेष्ठ, मिना भट्टराइ...

विरोधको नयाँ शैली – अस्पताल प्रशासनमा युवाले थुपारे फोहोर

विरोधको नयाँ शैली – अस्पताल प्रशासनमा युवाले थुपारे फोहोर
जेठ २७ इनरुवा / फोहोर व्यवस्थापनमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै युवाहरुले विरोध स्वरुप अस्पताल प्रशासन कक्षमै फोहोर थुपारि दिएका छन् ।अस्पताल जस्तो संवेदनशील क्षेत्रको फोहोरको उचित व्यवस्थापन गर्न नसकेको प्रति विरोध जनाउँदै उनिहरुले प्रशासन शाखाको मुल ढोकामै फोहोर थुपारेका हुन् ।अस्पताल परिषरमा नियमित गरिँदै आइएको भनिएको सरसफाइका बाबजुत युवाहरुले कुनाकाप्चामा फालिएका फोहोर एकितृृत गरी प्र...

अनलाइन कमप्युटर तालिम

अनलाइन कमप्युटर तालिम
जेठ २७ इनरुवा /जिल्ला योजना अनुगमन तथा विश्लेषण प्रणाली सम्वन्धि दुई दिने प्रयोगात्मक तालिम आजबाट इनरुवामा सुरु भएको छ । विषयगत कार्यालय र सरोकारवालालाई तालिममा सहभागि गराइएको छ ।जिल्ला विकास समिति सुनसरीको आयोजनामा सुरु तालिमले अनलाइन रिपोर्टिङमा सहजता ल्याउने र तथ्याङ्ग दुरुस्त र चाहिएको बेला निकाल्न मिल्ने प्रणालीको विकास हुने बताइएको छ ।सहभागिहरुलाई इनरुवा नगरपालिकाका आइटी इन्जिनियर निरज पो...

लौकहीका युवालाई उद्घोषण तालिम

लौकहीका युवालाई उद्घोषण तालिम
जेठ २६ लौकही /सुनसरीको लौकही गाविसका युवाहरुका लागि उद्घोषण तालिम संचालनमा ल्याइएको छ । युवा सञ्जाल लौकही सुनसरीले गाउँ बिकास समितिको कार्यालयको सहयोगमा आजबाट दुई दिने उद्घोषण तालिम संचालनमा ल्याइएको हो । समावेशीताका आधारमा युवाहरुको सहभागितामा संचालित तालिमको गाविस सचिव भगिरथ सञ्जेलले उद्घाटन गर्नु भएको थियो । उद्घोषण तालिमको पहिलो दिन संचारकर्मी राजन निरौलाका साथै संस्थाका अध्यक्ष पवन र...

इनरुवाका युवाको नगर सफाई अभियान

इनरुवाका युवाको  नगर सफाई अभियान
अमर काफ्ले, इनरुवा जेठ २६ ।यतिवेला इनरुवा नगर भित्र स्थानीय युवाहरुको समूहले वृहत सरसफाई अभियानलाई निरन्तरता दिइरहेको छ ।स्थानीयस्तरमा रहेका युवाहरुको साझा समूहका रुपमा गठित युथ अफ इनरुवाले नगरभित्र सरसरफाईलाई अभियानका रुपमा संचालन गरिरहेको छ । नगरपालिकाले सामान्यतया बजार र चोक क्षेत्रमा विहानको समयमा फोहोर उठाउने गरेपनि युवाहरुले चालेको अभियानमा क्रमश प्रभावकारी देखिन थालेपछि स्थानीयको साथ र...

ढुङ्गा गिटी ढुवानी इजाजत माग्दै ट्याक्टर संघले बुझायो ज्ञापन

ढुङ्गा गिटी ढुवानी इजाजत माग्दै ट्याक्टर संघले बुझायो ज्ञापन
इनरुवा जेठ २५/ठेक्का लगाउने नाममा बन्द गरिएको खोलाजन्य सामाग्री निकासी र ढुवानी खुला गरिनु पर्ने माग सहित कोशी ट्याक्टर संघले सुनसरी प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।ट्याक्टर व्यावसायी संघले आफुहरुको रोजरोटी गुमेको भन्दै सरकारी निर्णय प्रति पुर्नविचारको माग सहित उचित विकल्प खुल्ला गर्न सुनसरी प्रशासन मार्फत प्रधानमंत्रीको कार्यालय समक्ष ज्ञापन पठाएको हो । चुरे क्षेत्र संरक्षणको नाममा भएको निर...
trusted online casino malaysia