बसचोकबाट २ जना पक्राउ
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको को.३ प. ६६२३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा, चालक सुशिल भन्ने मोहन बहादुर श्रेष्ठ (३४, बराहक्षेत्र–१) र प...












