शिक्षकद्वारा पुर्वविध्यार्थीलाई अश्लील सन्देश घट्ना

शिक्षकद्वारा पुर्वविध्यार्थीलाई अश्लील सन्देश घट्ना
इनरुवा। विगत केहि दिनदेखि इनरुवामा एउटा घटनाले व्यापक चर्चा पाएको छ। घटना हो इनरुवा–३ मा रहेको स्मल हेभेन एकेडेमीमा अध्यापन गराउँदै आएका शिक्षक हरेराम मिश्रको। उनीमाथि आफ्नै एक पूर्वविद्यार्थीलाई मोबाइलमार्फत अश्लील संदेशहरु पठाएको गम्भीर आरोप लागेको हो। पीडित छात्रा विद्यार्थीका अनुसार शिक्षक मिश्रले उनको मोबाइलमा भिडियो कलमार्फत गोप्य अंग देखाउने र बेला–बेला फरक–फरक मोबाइल नम्बरहरुबाट मानसिक ...

इनरुवा ३ बाट मोटोर्साईकल चोरी गर्ने रंगेहात पक्राउ

इनरुवा ३ बाट मोटोर्साईकल चोरी गर्ने रंगेहात पक्राउ
ईनरुवा– असोज ६ गते अपरान्हको समयमा ईनरुवा नगरपालिका वडा नं. ३ मा एकजना युवकलाई मोटरसाईकल चोरी गर्ने क्रममा रंगेहात पक्राउ गरिएको छ। स्थानीय व्यापारी कोमल दत्तको नाममा रहेको को.२९ प. ४६९६ नम्बरको मोटरसाईकल चोरी गर्दै गर्दा उनलाई समात्न सफल भएको थियो। घटनाको समयमा स्थानीयले चोरलाई नियन्त्रणमा लिइ कुटपिट पनि गरेका छन्, जसका कारण चोरका मुखमा चोटपटक लागेको छ। अहिले उनको जिल्ला अस्पताल ईनरुवामा उपचार...

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। दशैं पर्व २०८२ का अवसरमा आयोजना गरिएको यस अभियानले धार्मिक स्थलको सफाइ र फोहोर व्यवस्थापनमा ठूलो महत्व दिएको छ। बविया फुटबल क्लवका कप्तान अशोक मेहताको नेतृत्वमा भएको यस सरसफाइ कार्यक्रममा स्थानीय खेलाडीहरू राम यादव, सन्तोष अधिकारी, सिया साह, प्रमोद मेहता, द...

दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते

दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते
इनरुवा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा रहेको खुनिया पुल नजिकै बिहीबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुवाहक बसले सडक छेउमा बिग्रिएर रोकिएको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ए...

अध्यक्ष राजन मेहताको पहलमा रिक्त डाक्टर पदपूर्ति

अध्यक्ष राजन मेहताको पहलमा रिक्त डाक्टर पदपूर्ति
इनरुवा । सुनसरीको इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि खाली रहेका डाक्टर पदहरू पूर्ति भएका छन् । समितिको करार म्याद सकिएपछि खाली रहेका अर्थो र सर्जन सेवामा हाल प्रदेश सरकारको छात्रवृत्ति करारका डाक्टर नियुक्त भएपछि अस्पतालमा उपचार सेवा सहज हुने अपेक्षा गरिएको छ । अस्पताल स्रोतका अनुसार रिक्त स्थानमा यसअघि नै प्रदेश करारका डाक्टर ल्याउन पहल गरिएको थियो । तर, केही समूहको दबाबका कारण तत्काल ल्याउन...

साउदीमा सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई बीमा बापत १८ लाख रुपैयाँ

साउदीमा सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई बीमा बापत १८ लाख रुपैयाँ
सन् २०१४ मा साउदी अरबमा सवारी दुर्घटनामा ज्यान गुमाएका सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७ घुस्की निवासी नजाम अन्सारीको परिवारले सामाजिक सुरक्षा बीमा अन्तर्गत १८ लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेको छ। वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका अन्सारीको कार्यरत अवस्थामा सवारी दुर्घटनामा निधन भएको थियो। घटनापछि लामो समयसम्मको प्रयास र प्रक्रियापछि अन्ततः उनका परिवारले बीमा सुविधा पाएका हुन्। ...

प्रहरी हुँ भनी रकम असुल गर्ने पक्राउ

प्रहरी हुँ भनी रकम असुल गर्ने पक्राउ
सुनसरी। सुनसरीका एक युवकले प्रहरीको सादा पोशाकमा धाक धम्की दिई रकम असुल गर्ने प्रयास गरेको घटनामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ३० वर्षीय पवन मेहेता पक्राउ परेका हुन्, जो इनरुवा नगरपालिका वडा नं.-०९ का बसोबास गर्ने हुन्। गत केही दिनदेखि सो व्यक्तिले विभिन्न व्यक्तिहरूलाई प्रहरी भन्दै धम्की दिएर रकम असुल गर्न थालेका भन्ने सूचनाको आधारमा प्रहरी टोलीले...

कोशीमा नुहाउन गएको बालक डुबेर वेपत्ता

कोशीमा नुहाउन गएको बालक डुबेर वेपत्ता
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थित राजाबास घाटमा नुहाउन गएको एक बालक डुबेर वेपत्ता भएको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ घर भएका १३ वर्षीय दिपेश मेहता (कालू) सोमबार नुहाउने क्रममा वेपत्ता भएको हो। बेपत्ता भएको बालकका बुबा रामबिलास मेहताका अनुसर साथीहरू संग नुहाउन गएको बेला छोरा बेपत्ता भएको हो। उनका अनुसार दिपेश साथीहरूसँग राजाबास घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा को...

ईनरुवाको हलेशि चोकबाट लागू औषध सहित दुई जना पक्राउ

ईनरुवाको हलेशि चोकबाट लागू औषध सहित दुई जना पक्राउ
ईनरुवा। सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा दुई व्यक्तिहरूलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले साउन ३ गते हलेशि चोकमा चेकजाँच गर्दै उक्त कार्यवाही गरेको हो। प्रहरीको खोज तलास सँगै मोटरसाइकलमा अढेस लागी बसिरहेका जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. ०८ का मेहदिन मियाका छोरा मोहमद सफरुल ...

गोली हान्ने व्यक्ति खोज्दै प्रहरी, सिमानाकामा कडाइ

गोली हान्ने व्यक्ति खोज्दै प्रहरी, सिमानाकामा कडाइ
इनरुवा। आइतबार राति हरिनगर गाउँपालिका ६ घुस्कीमा एक किशोरीको गोली हानी हत्या भएको छ। प्रहरीका अनुसार आफ्नै भिनाजुले करिब १ बजे राति टाउकोमा गोली हानी हत्या गरेका हुन्। गोली हानी हत्या गरिएकि १८ वर्षीया अर्सी खातुन हुन्। सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत १६, घुर्नाका २९ वर्षीय आजात मिया जटले अर्सीमाथि गोली प्रहार गरेका हुन्। घटनापछि मिया फ...
trusted online casino malaysia