सहसचिव राम चरित्र मेहता राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिव नियुक्त

सहसचिव राम चरित्र मेहता राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिव नियुक्त
युवा तथा खेलकुद मन्त्रालयले सहसचिव राम चरित्र मेहतालाई राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी दिएको छ। मंगलबार मन्त्रालयले उनलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सदस्य–सचिव रहेका टंकलाल घिसिङको कार्यकाल मंसिर १२ गते सकिएपछि कामकाजका लागि मेहतालाई जिम्मेवारी दिइएको हो। मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ कि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) अनुसार अर्को...

इनरुवा देखि वविया जाने क्रममा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु

इनरुवा देखि वविया जाने क्रममा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु
इनरुवा वविया सडक खण्डको मगर टोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ ।इनरुवा १० जलपापुर घर भएका हारुन अंसारीको मृत्यु भएको हो। सुनसरी प्रहरीका अनुसार तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको हो।घट्ना पश्चात घाईते अंसारीलाई उपचारलागि अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको हो।को ७ प ४९०५ नम्बरको मोटरसाइकल सवार अंसारी हेलमेट नलगाई मोटरसाइकल च...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी
इनरुवा — इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण गरेको आरोपमा सिलबन्दी गरेको छ। विभागका सूचना अधिकारी दिपेन्द्र खड्काका अनुसार विभागले इनरुवाका १७ वटा औषधि पसलमा अनुगमन गर्दा २ वटा पसलमा दर्ता नभएका औषधि भेटिएको थियो। अनियमितता फेला परेपछि दुवै पसललाई हिजै सिलबन्दी गरिएको र विभागीय कारबाही प्रक्रिया...

बसचोकबाट २ जना पक्राउ

बसचोकबाट २ जना पक्राउ
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको को.३ प. ६६२३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा, चालक सुशिल भन्ने मोहन बहादुर श्रेष्ठ (३४, बराहक्षेत्र–१) र प...

सुनसरी जिल्ला अदालतको सम्पुर्ण सेवा आईतबार देखी नियमित रुपमा सुचारुहुने

सुनसरी जिल्ला अदालतको सम्पुर्ण सेवा आईतबार देखी नियमित रुपमा सुचारुहुने
सुनसरी — केही समयदेखि बन्द रहेका अदालतका नियमित काम–कारवाहीहरू आगामी मिति २०८२ साल असोज २६ गते (आईतबार) देखि पुनः सुरु हुने भएको छ।मिति २०८२/५/२४ गतेको घटनाका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो। यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भर (server) समेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत...

शिक्षकद्वारा पुर्वविध्यार्थीलाई अश्लील सन्देश घट्ना

शिक्षकद्वारा पुर्वविध्यार्थीलाई अश्लील सन्देश घट्ना
इनरुवा। विगत केहि दिनदेखि इनरुवामा एउटा घटनाले व्यापक चर्चा पाएको छ। घटना हो इनरुवा–३ मा रहेको स्मल हेभेन एकेडेमीमा अध्यापन गराउँदै आएका शिक्षक हरेराम मिश्रको। उनीमाथि आफ्नै एक पूर्वविद्यार्थीलाई मोबाइलमार्फत अश्लील संदेशहरु पठाएको गम्भीर आरोप लागेको हो। पीडित छात्रा विद्यार्थीका अनुसार शिक्षक मिश्रले उनको मोबाइलमा भिडियो कलमार्फत गोप्य अंग देखाउने र बेला–बेला फरक–फरक मोबाइल नम्बरहरुबाट मानसिक ...

इनरुवा ३ बाट मोटोर्साईकल चोरी गर्ने रंगेहात पक्राउ

इनरुवा ३ बाट मोटोर्साईकल चोरी गर्ने रंगेहात पक्राउ
ईनरुवा– असोज ६ गते अपरान्हको समयमा ईनरुवा नगरपालिका वडा नं. ३ मा एकजना युवकलाई मोटरसाईकल चोरी गर्ने क्रममा रंगेहात पक्राउ गरिएको छ। स्थानीय व्यापारी कोमल दत्तको नाममा रहेको को.२९ प. ४६९६ नम्बरको मोटरसाईकल चोरी गर्दै गर्दा उनलाई समात्न सफल भएको थियो। घटनाको समयमा स्थानीयले चोरलाई नियन्त्रणमा लिइ कुटपिट पनि गरेका छन्, जसका कारण चोरका मुखमा चोटपटक लागेको छ। अहिले उनको जिल्ला अस्पताल ईनरुवामा उपचार...

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। दशैं पर्व २०८२ का अवसरमा आयोजना गरिएको यस अभियानले धार्मिक स्थलको सफाइ र फोहोर व्यवस्थापनमा ठूलो महत्व दिएको छ। बविया फुटबल क्लवका कप्तान अशोक मेहताको नेतृत्वमा भएको यस सरसफाइ कार्यक्रममा स्थानीय खेलाडीहरू राम यादव, सन्तोष अधिकारी, सिया साह, प्रमोद मेहता, द...

अध्यक्ष राजन मेहताको पहलमा रिक्त डाक्टर पदपूर्ति

अध्यक्ष राजन मेहताको पहलमा रिक्त डाक्टर पदपूर्ति
इनरुवा । सुनसरीको इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि खाली रहेका डाक्टर पदहरू पूर्ति भएका छन् । समितिको करार म्याद सकिएपछि खाली रहेका अर्थो र सर्जन सेवामा हाल प्रदेश सरकारको छात्रवृत्ति करारका डाक्टर नियुक्त भएपछि अस्पतालमा उपचार सेवा सहज हुने अपेक्षा गरिएको छ । अस्पताल स्रोतका अनुसार रिक्त स्थानमा यसअघि नै प्रदेश करारका डाक्टर ल्याउन पहल गरिएको थियो । तर, केही समूहको दबाबका कारण तत्काल ल्याउन...

प्रहरी हुँ भनी रकम असुल गर्ने पक्राउ

प्रहरी हुँ भनी रकम असुल गर्ने पक्राउ
सुनसरी। सुनसरीका एक युवकले प्रहरीको सादा पोशाकमा धाक धम्की दिई रकम असुल गर्ने प्रयास गरेको घटनामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ३० वर्षीय पवन मेहेता पक्राउ परेका हुन्, जो इनरुवा नगरपालिका वडा नं.-०९ का बसोबास गर्ने हुन्। गत केही दिनदेखि सो व्यक्तिले विभिन्न व्यक्तिहरूलाई प्रहरी भन्दै धम्की दिएर रकम असुल गर्न थालेका भन्ने सूचनाको आधारमा प्रहरी टोलीले...
trusted online casino malaysia