जनजागरण सहकारीले मनाए १८ औं वार्षिक साधारण सभा
राजविराज । जन जागरण सहकारी संस्था लिमिटेड कञ्चनरुप सप्तरीको १८ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।समाजलाई परिवर्तन गर्न सहकारीले आर्थिक क्रान्ति गर्नुपर्ने भन्दै साधारण सभाको उदघाटन गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले जोड दिनुभयो । सहकारी नाफामुखी नभई सेवामुखी भएर जनताको सुख दुखमा साथ दिनुपर्ने बताए।
आगामि दिनमा सहकारी र नगरपालिकाले हातेमालो गर्दै विकास निर्माण र...











