मन्त्री मन्सुरीको सुनसरी बहुमुखी क्याम्पसमा अनुगम

मन्त्री मन्सुरीको सुनसरी बहुमुखी क्याम्पसमा अनुगम
इनरुवा। कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले शुक्रबार सुनसरी बहुमुखी क्याम्पस इनरुवाको अनुगमन गर्नुभयो। अनुगमनका क्रममा क्याम्पसमा रहेका समस्या र तिनका समाधानका विषयमा क्याम्पस प्रशासनसँग विस्तृत छलफल भयो। क्याम्पस हाताभित्र रहेको भौतिक संरचनाको अवस्था, सरसफाइ तथा स्तरीय शिक्षाको बारेमा मन्त्री मन्सुरीले गहिरो चासो व्यक्त गर्नुभयो। क्याम्पसको मुख्य प्रवेशद्व...

सुनसरी क्याम्पस इनरुवामा निःशुल्क कम्प्युटर तालिमको प्रवेशिका परीक्षा सम्पन्न

सुनसरी क्याम्पस इनरुवामा निःशुल्क कम्प्युटर तालिमको प्रवेशिका परीक्षा सम्पन्न
इनरुवा। नेपाल विद्यार्थी संघ इकाई समितिको आयोजनामा हुनलागेको निःशुल्क आधारभूत कम्प्युटर तालिम छनौट प्रक्रियाका लागि शुक्रबार प्रवेशिका परीक्षा सम्पन्न भएको छ। क्याम्पसका विभिन्न संकायमा अध्ययनरत ६२ जना विद्यार्थी उक्त परीक्षामा सम्मिलित भएका थिए। प्रवेशिका परीक्षाको माध्यमबाट छनौट भएका २० जना विद्यार्थीहरूलाई इनरुवा १ शान्ति चौकमा रहेको Inaruwa CSE पूर्ण रूपमा निःशुल्क तालिम प्रदान गरिने ने...

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका लागि अलग अलग छात्रावास निर्माण हुने भएको छ । छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरे । झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ ल...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट उनलाई अध्यक्षमा चयन गरिएको हो। अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ, सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन ...

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार
सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा प्रहरीले २१७ केजी गाँजा बरामद गरेको छ। फागुन २७ गते राति करिब ११:१० बजे गौतमपुरबाट हरिनगर तर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीलाई प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले रोक्न खोज्दा चालक नरोकी फरार भएको प्रहरीले जनाएको छ। पछि इलाका प्रहरी कार्यालय हरिनगर, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खट...

सुनसरीमा समेत नयाँको दबदबा

सुनसरीमा समेत नयाँको दबदबा
इनरुवा। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार जिल्लाभर कुल ५ लाख ८० हजार ९ सय ४५ मतदाता दर्ता रहेका थिए। तीमध्ये महिला मतदाता २ लाख ८६ हजार ६ सय ९१, पुरुष २ लाख ९४ हजार २ सय ५२ र अन्य २ जना रहेका थिए। निर्वाचनमा कुल २ लाख ६९ हजार २ सय ७८ मत खसेको छ, जसले जिल्लाको समग्र मतदान प्रतिशत ६३.५७ प्रतिशत रहेको देखाउँछ। यस पटकको निर्व...

सुनसरी प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लियो

सुनसरी प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लियो
फागुन २५ गते साँझ १८:२० बजे सुनसरीको ईनरुवा–४ पुर्ब पश्चिम राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा को ३१ प ३२५५ नम्बरको मोटरसाइकलबाट ३५.२६ ग्राम ब्राउन सुगर जस्तो पदार्थ बरामद गरेको छ। मोटरसाइकलमा सवार ईटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरी र चालक ईटहरी–१८ का २९ वर्षीय जेम्स राईलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

जाली नोट सहित इनरुवाका एक युवा पक्राउ

जाली नोट सहित इनरुवाका एक युवा पक्राउ
इनरुवा नगरपालिका वडा नं. ०५ स्थित सब्जी बजारमा फागुन ५ गते बेलुका करिब ७ बजे तरकारी खरिद गरी जाली नोट दिएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी बाट खटिएको टोलीले चेकजाँच तथा खानतलासी गर्दा इनरुवा नगरपालिका वडा नं. १० बस्ने वर्ष २५ का आजाद मियाको साथबाट ने.रू. ५०० दरका ८ थान जाली नोट जस्तो देखिने नगद फेला परेको प्रहरीले जनाएको छ।...

सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण मनोनयन दर्ता, ११० जनाको उम्मेदवारी

सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण मनोनयन दर्ता, ११० जनाको उम्मेदवारी
इनरुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। मनोनयन दर्ता भएका स्थान सुनसरी सदरमुकाम इनरुवास्थित शिक्षा तालिम केन्द्रमा निर्वाचन क्षेत्र नं. २ र ४ का उम्मेदवारहरूको मनोनयन दर्ता भएको हो। त्यसैगरी निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारहरूले धरान र निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारहरूले दुहबीस्थित निर्वाच...

भोक्राहानरसिंह ८ बाट लागू औषधसहित एक जना पक्राउ

भोक्राहानरसिंह ८ बाट लागू औषधसहित एक जना पक्राउ
इनरुवा। प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको चेकिङ टोलीले माघ ४ गते दिउँसो १४:३० बजेको समयमा जिल्ला सुनसरीको भोक्राहानरसिंह गाउँपालिका वडा नं.–०८ सिशुवाधरमपुरमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट भुटाहातर्फ आउँदै गरेको BR38AE 6383 नम्बरको मोटरसाइकललाई चेकजाँच तथा खानतलासी गर्ने क्रममा मोटरसाइकल चालक भोक्राहानरसिंह ०८ बस्ने वर्ष ४२ का नौसाद आलमको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देख...
trusted online casino malaysia