दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा

दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा
सुनसरीको दुहवी नगरपालिकामा १५ सैयाको दुहवी नगर आधारभूत अस्पताल आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले अस्पतालको उद्घाटन गर्नुभएको हो। ग्रामीण क्षेत्रमा अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको प्रमुख गच्छदारले बताउनुभयो। दुहवीवासीको स्वास्थ्य समस्यालाई पहिलो प्राथमिकतामा राख्दै...

श्री रामजानकी कृषि सहकारीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

श्री रामजानकी कृषि सहकारीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
इनरुवा। ‘कृषिमा उन्नति, देशको प्रगति’ नाराका साथ इनरुवा नगरपालिका–४ मा रहेको श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन इनरुवा नगरपालिका–४ का वडाध्यक्ष बौवालाल मेहताले गर्नुभयो । उहाँले वडाका युवाहरूले कृषिक्षेत्रमा देखाएको सक्रियता र प्रयासको प्रशंसा गर्दै वडाबाट आवश्यक सहयोग र साथ निरन्तर रहने आश्वासन दिनुभयो । कार्यक्रममा सहकारीका...

रामधुनी सिटी रिक्सा चालक हत्या प्रकरण : ७ जना पक्राउ

रामधुनी सिटी रिक्सा चालक हत्या प्रकरण : ७ जना पक्राउ
इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–२ मा असोज २५ गते सिटी रिक्सा चालक ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकामा रामधुनी–१ का राजेश (राजकिशोर) साह र नन्द किशोर साह, भोक्राहा नरसिंह–५ का मोहमद इब्रान मियाँ, देवानगञ्ज–४ का गियास मन्सुरी, देवानगञ्ज–५ का मिथलेश यादव, राजविराज–१६ का अंकित साह तथा राजविराज–९ ...

हिंसा भड्काउने काँग्रेस कार्यकर्ताको सदस्यता नवीकरण नहुने: सभापति भण्डारी

हिंसा भड्काउने काँग्रेस कार्यकर्ताको सदस्यता नवीकरण नहुने: सभापति भण्डारी
नेपाली काँग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न सदस्यहरूको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यलाई वडास्तरमै नामावली संकलन गरी सदस्यता रोक्ने निर्णय बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले गरेको हो। जिल्ला सभापति केदार भण्डारीका अनुसार हिंसा भड्काउने कार्यकर्ताको सदस्यता नवीकरण हुने छैन। सभाप...

स्रोत नखुलेको अवैध रकम सहित एक जना पक्राउ

स्रोत नखुलेको अवैध रकम सहित एक जना पक्राउ
मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल चालक बिराटनगर–१८ का रवि शाहलाई नियन्त्रणमा लिएको हो। उनको साथमा लुकाइछिपाई राखिएको स्रोत नखुलेको ६ लाख ४९ हजार ५...

इनरुवा देखि वविया जाने क्रममा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु

इनरुवा देखि वविया जाने क्रममा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु
इनरुवा वविया सडक खण्डको मगर टोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ ।इनरुवा १० जलपापुर घर भएका हारुन अंसारीको मृत्यु भएको हो। सुनसरी प्रहरीका अनुसार तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको हो।घट्ना पश्चात घाईते अंसारीलाई उपचारलागि अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको हो।को ७ प ४९०५ नम्बरको मोटरसाइकल सवार अंसारी हेलमेट नलगाई मोटरसाइकल च...

जेनजी प्रदर्शनका क्रममा तोडफोड गर्ने ५ जना पक्राउ

जेनजी प्रदर्शनका क्रममा तोडफोड गर्ने ५ जना पक्राउ
इनरुवा। जेनजी प्रदर्शनका क्रममा ईटहरी इलाका प्रहरी कार्यालयको भवन, सवारी साधनमा तोडफोड–आगजनी, लुटपाट तथा ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूको फोटो–भिडियोका आधारमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२/०८/१० मा आपराधिक उपद्रव मुद्दामा ४ दिन म्याद थप अनुमतिसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। नियन्त्रणमा परेकाह...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी
इनरुवा — इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण गरेको आरोपमा सिलबन्दी गरेको छ। विभागका सूचना अधिकारी दिपेन्द्र खड्काका अनुसार विभागले इनरुवाका १७ वटा औषधि पसलमा अनुगमन गर्दा २ वटा पसलमा दर्ता नभएका औषधि भेटिएको थियो। अनियमितता फेला परेपछि दुवै पसललाई हिजै सिलबन्दी गरिएको र विभागीय कारबाही प्रक्रिया...

कोशीमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

कोशीमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न
सुनसरीको कोशी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराह बाहिनी मुख्यालय सुनसरी, सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको संयुक्त आयोजना तथा कोसी गाउँपालिकाको समन्वय र नोबेल मेडिकल कलेजको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिबिरमा उक्त क्षेत्रका ५ सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । शिबिरमा कतिपय बिरामीलाई निःशु...

सवारी साधन र लाइसेन्स नवीकरण गर्न नसक्दा जरिवाना नलाग्ने

सवारी साधन र लाइसेन्स नवीकरण गर्न नसक्दा जरिवाना नलाग्ने
कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका कारण बन्द रहेका यातायात व्यवस्था कार्यालयहरूको अवधिमा सेवाग्राहीलाई लाग्ने जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण समयमा सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नसकेका सेवाग्राहीलाई जरिवाना नलाग्ने व्यवस्था गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रव...
trusted online casino malaysia