यी बालिकाको कानबाट दिनहुँ निस्किन्छन् १५ वटा कमिला

यी बालिकाको कानबाट दिनहुँ निस्किन्छन् १५ वटा कमिला
१८ फागुण। कुनै मानिसको कानभित्र किटपतंग पस्नु त सामान्य हो, तर कसैको कानबाट निरन्तर रुपमा किटपतंग निस्किरहन्छन् भन्ने कुरा चाहीँ आठौँ आश्चर्य नै होला । तर भारतको गुजराँतकी एक १२ वर्षीया बालिका यहीँ आठौँ आश्चर्यको सिकार बनिरहेकी छिन् । श्रेया दोराजी नामकी ती बालिकाको कानबाट दिनहुँ १५ वटा कमिला निस्किन्छन् । यसरी कानबाट निरन्तर कमिला निस्किरहनुको कारण पत्ता लगाउन डाक्टरहरुले पनि सकिरहेका छैनन...

सेनाले चिट चोर्लान भन्दै भारतमा अन्डरवेयर लगाएर परिक्षा दिन लगाईयो

सेनाले चिट चोर्लान भन्दै भारतमा अन्डरवेयर लगाएर परिक्षा दिन लगाईयो
१८ फागुन एजेन्सी। बिहारको  मुजफ्फरपुरमा सेनामा क्लर्कको  भर्ती परीक्षाको दौरानमा परीक्षार्थीहरुलाई केवल अंडरवियर लगाएर परिक्षा दिन लगाईएको छ । परीक्षार्थीहरुले चिट चोर्न नसकुन भन्ने उदेश्यले केवल अन्डरवेयर लगाएर परिक्षा दिन लगाईएको हो  । त्यसरी परिक्षा दिन लगाईएको भन्दै एक वकीलले कोर्टमा परीक्षामा करिब १५०० विधार्थीलाई केवल अन्डरवेयर लगाएर परिक्षा दिन लगाउने  दोषी अधिकारिहरुलाई कारवाही गर्न ...

१६ वर्षे किशोरलाई मिल्यो अनौठो पुरस्कार, पोर्नस्टारसँग एक महिना बस्न पाउने

१६ वर्षे किशोरलाई मिल्यो अनौठो पुरस्कार, पोर्नस्टारसँग एक महिना बस्न पाउने
१७ फागुण।पुरस्कार भन्ने बित्तिकै नगद वा कुनै उपहारजन्य जिन्सी सामान भन्ने बुझिन्छ । तर रुसमा भने एक किशोरले निकै नै फरक पुरस्कार पाएका छन् । एक वेबसाइटले आफ्नो भाग्यमानी सदस्य बनेबापत ती युवकलाई पुरस्कारको रुपमा एकजना पोर्नस्टार युवतीसँग एक महिना बिताउने अवसर दिने भएको हो । रुस्लान स्याड्री नाम हो ती भाग्यमानी किशोरको । उनको उमेर १६ वर्षको छ । कम्प्युटर गेम्सको भर्चुअल हतियार बेच्ने एक बेवस...

कुकुरजस्तै देखिने संसारकै कुरुप बाघ

कुकुरजस्तै देखिने संसारकै कुरुप बाघ
(एजेन्सी) अमेरिकाको लस भेगासमा रहेको चिढियाघरमा अहिले एउटा अचम्मको बाघ आर्कषणको केन्द्रमा छ । यो बाघ शान्दार वा सुन्दर होइन बरु कुकुरजस्तै देखिएर सबैको आकर्षणको केन्द्र बनेको हो । यस बाघलाई नियाल्नेहरु यसलाई संसारकै कूरुप बाघ बताउँछन् । यसअघि अमेरिकाको एक संगठनले सन् २०११ मा यस्तो दुर्लभ बाघको ब्रिडिङमा प्रतिबन्ध लगाएको थियो । तर अझै पनि लस भेगासको नन मेम्बर जुमा यस्तो काम भइरहेको छ । केनी ...

यी हुन १५ वर्ष देखि विमानमा बसिरेहका ब्यक्ति (तस्बिरसहित)

यी हुन १५ वर्ष देखि विमानमा बसिरेहका ब्यक्ति (तस्बिरसहित)
१३ फागुन, एजेन्सी । अहिले जापानमा एक अमेरिकी नागरिकले एक बिमानलाई आफनो घर बनाएर बसेका छन । जापानको मियाजाकी भन्ने ठाउँमा ब्रुस क्याम्पबेल बोइङ ७४७-४०० विमानमा बस्दै आएका छन । यस अघि अमेरिका राज्य अरेगनमा पनि बिमानमै बस्दै आएका उनी विमानलाई नै घर बनाएका छन । उनी यसरी विमान भित्र नियमित बस्न लागेको १५ वर्ष भएको छ । पेसाले इलेक्ट्रिकल इन्जिनियर क्यापबेल बिमानलाई असाध्यै प्रेम गर्ने हुनाले य...

राजकुमारीका लागि बनाइयो आधा करोडको पाइखाना !

राजकुमारीका लागि बनाइयो आधा करोडको पाइखाना !
१३ फागुण। आखिर पाइखाना जस्तोसुकै महंगो किन नहोस् त्यो दिसा पिसाब गर्नमै काम आउने हो । सानो खाल्डो खनेर बोराले बारेको चर्पीमा र सुनको कमोट भएको चर्पीमा दिसा पिसाब गर्दा आउने आनन्दमा सायद फरक हुँदैन होला । तर दुनियामा केही मानिसहरु यति शौखिन हुन्छन् की दिसा पिसाब गर्न करोडौँका चर्पी प्रयोग गर्छन् । गत वर्ष साउदी अरबका राजाले आफ्नी छोरीको बिहेमा करोडौँ मूल्य पर्ने सुनको चर्पी दान दिएको खबर आएक...

फेला पर्यो अनौठो नदी, जहाँ बगिरहन्छ उम्लिएको पानी

फेला पर्यो अनौठो नदी, जहाँ बगिरहन्छ उम्लिएको पानी
११फागुण। तातो पानीका कुण्डहरु त हामीले हाम्रै देशमा देखे सुनेका छौँ । तर तातो पानीको नदीका बारेमा भने सुनिएको थिएन । तर एउटा यस्तो नदी फेला परेको छ जसको पानी मनतातो मात्रै होइन पूरै उम्लिएकै जस्तो तातो छ । त्यो नदीमा गल्तीले नदीमा परियो भने तातोले जिउ डढेर मर्नुको विकल्प हुँदैन । त्यो पानी यति तातो छ की तपाइँ सिधै पानीमा चियापत्ति र चिनी घोलेर चिया बनाउन सक्नुुहुन्छ । दक्षिण अमेरिकाको अम...

कूटनीतिज्ञको ‘बाथरुम सेक्स’ !

कूटनीतिज्ञको ‘बाथरुम सेक्स’ !
११फागुण। बेल्जियमको राजधानी ब्रसेल्समा युरोपीयन युनियनमा आवद्ध २८ मुलुकको भविश्यलाई लिएर गरमागरम बहस भइरहेको थियो । ठीक त्यसै बेला इयुका दुई मुलुकका कूटनीतिज्ञ जोडी भने बाथरुममा भेटिए । पछिल्लो साता भएको यस घटना अहिले युरोपभरी सनसनी रुपमा फैलिएको छ । ईयुको बैठकमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन चर्चाको केन्द्रमा थिए । तर, कूटनीतिज्ञ जोडीको क्रिडासंगै बाथरुमबाट आएको उत्तेजक आवाज पनि ...

चुम्बनको गल्ली जहाँ, चुम्बन गर्नकै लागी जोडीहरु घण्टौँ लाईनमा आफ्नो पालो कुरिरहेका हुन्छन् …!!!

चुम्बनको गल्ली जहाँ, चुम्बन गर्नकै लागी जोडीहरु घण्टौँ लाईनमा आफ्नो पालो कुरिरहेका हुन्छन् …!!!
मेक्सिकोमा एउटा यस्तो ठाउँ छ जहाँ सधै तरुनी तन्नेरी जोडीहरुको लाइन लागेको हुन्छ, अनि आफ्नो पालो व्यग्रताका साथ कुरिरहेका हुन्छन् । उनीहरुको त्यो व्यग्रता तथा लाइन केवल चुम्बन गर्नकै लागि हो । आफ्नै पार्टनरसँग चुम्बन गर्नपनि किन लाइन लाग्नुपर्यो ? ठाउँका ठाउँ म्वाइँ खाइदिए भयो नी भन्नुहोला । तर त्यो ठाउँ यस्तो हो की जहाँ गएर चुम्बन गर्न पाइयो भने आउने १५ वर्षसम्म खुसी भइन्छ रे । त्यसैले उ...

यी युवती जसले ४३ हजार पटक बलात्कार सहिन

यी युवती जसले ४३ हजार पटक बलात्कार सहिन
८ फागुन एजेन्सी। यी युवतीलाई अब केटा मान्छेको नाम, यौन, विवाहको कुरा संग घृणा हुने गरेको छ ।उनले आफ्नो वितेका कुनै पनि पललाई सम्झिन पनि रुचाउँदिनन् । यति सम्म की उनलाई आफै प्रति पनि घृणा पैदा भएको छ । मानव तस्करहरुको शिकार भएकी यी युवतीलाई ४३२०० पटक बलात्कार भएको हो भन्दा अरु कसैले पत्ताउन सक्दैन ।   मेक्सिकोमा बसोबास गर्दै आएकी कार्ल जैसिटो ले कति सम्म खुलासा गरेकी छिन् भने उनलाई एक...
trusted online casino malaysia