जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण
बराहक्षेत्र नगरपालिकाको जेष्ठ नागरिकलाई सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत शनिबार सार्वजनिक बिदाको दिनमा पनि जेष्ठ नागरिकको घरमै पुगेर स्बास्थ्य परिक्षण गरिएको छ । वडा नं ६ मा शुक्रबारबाट उक्त कार्य सुरु भएको थियो । जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण र परामर्श नगरपालिकाबाट ख...

विदेशबाट फर्केका ४० जना स्थानियलाई बाख्रा

विदेशबाट फर्केका ४० जना स्थानियलाई बाख्रा
भोक्राहा । नेपालमा बढ्दो क्रममा रहेको बेरोजगारी समस्यालाई मध्य नजर गर्दे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार शाखाले विदेशबाट फर्केर आएका स्थानियहरु लाई उन्नत जातको बाख्रा वितरण गरेको छ । विदेशबाट फर्केर आएका युवाहरुलाई स्वरोजगार बन्नका निम्ति पालिकाले बाख्रा वितरण गरेको हो। नेपाल कृषिप्रधान देश भएकाले पशुपालन तथा कृषिको राम्रो सम्भावना भएको हुनाले विदेशबाट फर्केर आएका बेरोजगार ४० जना य...

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
इनरुवा। इनरुवा नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम विद्यालयस्तरमा तालिम सम्पन्न गरेको हो। आयुर्वेद चिकित्साको बारेमा जानकारी दिने र योग अभ्यासमा बानी पार्ने उद्देश्यले केन्द्रले इनरुवा ५ बलाहामा तालिम सम्पन्न गरेको ह...

व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघद्धारा इनरुवा प्रमुखलाई ज्ञापन पत्र

व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघद्धारा इनरुवा प्रमुखलाई ज्ञापन पत्र
इनरुवा। इनरुवा नगरपालिकामा आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ । उवासंघ इनरुवाले आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाले आफ्नो बार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउने गरेकोमा व्यवसायिक कर नबढाउन आग्रह सहित १२ बुदे माग र सुझाव राख्दै ज्ञापन पत्र बुझाएको हो । आईतबार बजेटमा आफूहरुको माग समावेश गर्नका लागि उद्योग वाणिज्य संघ...

भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट

भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा रहेको शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ। आज विहान करीब ८ बजेको कक्षा संचालनको समयमा शिक्षक अशोक मेहताले कुटपिट गरेको हो। तराईमा लगातार केही दिनको गर्मीले जनजीवनमा गम्भीर असर परेको छ। भोक्राहा नरसिंह लगायतका सुनसरीको अन्य स्थानहरूमा दिएको गर्मी विदा पश्चात् विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको...

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ: राज्य मन्त्री यादव

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ:  राज्य मन्त्री यादव
इनरुवा। शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ। यादवले सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको हो । राज्यमन्त्री यादवले...

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयहरुले आरोप लगाएका छन् । पालिकामा चालु आर्थिक बर्ष देखि बिगतका आर्थिक बर्षमा समेत आर्थिक अनियमितता, भ्रष्टाचारमा बृद्धि भएको स्थानीयहरुले आरोप लगाएका छन् । कोशी गाउँपालिकामा कर्मचारी नियुक्ति, शिक्षक नियुक्ति, विकास निर्माणको कार्य, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सञ्चार, कृषि लगायतको शिर्षकमा छुट्टयाइएको बजेटमा आर्थिक अनियमि...

इनरूवामा प्रहरी कार्यालयकाे बहुउद्देश्यीय सभाहल उदघाटन

इनरूवामा प्रहरी कार्यालयकाे बहुउद्देश्यीय सभाहल उदघाटन
इनरूवा । स्थानीय तह, समुदाय र आन्तरिक श्रोत साधन एवं प्रहरी कर्मचारीहरुको श्रमदानबाट निर्माण गरिएकाे जिल्ला प्रहरी कार्यालय अन्तरगत बहुउद्देश्यीय सभाहलको समुदघाटन सम्पन्न भएकाे छ । काेशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्ताेलाले उक्त भवनकाे समुदघाटन गरेका हुन । कार्यक्रममा सुनसरीका बिभिन्न पालिकाहरूका प्रमुख, उपप्रमुख, प्रहरी अधिकारी, उद्योग बाणिज्य संघका पदाधिकारी, समुद...

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा
इनरूवा । केहि दिन यता बढेकाे अत्याधिक गर्मिका कारण काेशि प्रदेशमा जनजिवन प्रभावित बनेकाे छ भने सबै पालिकाहरूले सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे छ । काेशी प्रदेशमा रहेका १४ जिल्लामा सबै पालिकाहरूले आ –आफ्नाे क्षेत्रमा सञ्चालन भएका सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे हाे ।अधिकांश पालिकाहरूले तिन दिन बिद्यालय बन्द गर्न अनुराेध गरेपनि केहिले भने एक साता बन्द गर्न अनुराेध गरेका ह...

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा गणतन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । सोही गणतन्त्र दिवशको अवसरमा इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा दलित तथा गरिब, विपन्न र जेहेन्दार विधार्थीहरुलाई स्टेस्नरी वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय क्षेत्रका अभिभावक, विधार्थी तथा प्रतिनिधिहरुको उपस्थितिमा ४५ जना विधार्थीलाई स्टेस्नरी वितरण गरिएको जनाएको छ । विद्यालय व्यवस्था...
trusted online casino malaysia