बालबालिकाहरुलाई स्वीटर वितरण

बालबालिकाहरुलाई स्वीटर वितरण
४ पुष, इटहरी। इटहरी उपमहानगरपालिका ९ मा अवस्थीत श्री शान्ति सिर्जना प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको छ । अधिकाङ्श सिमान्तकृत समुदायका बालबालिकाहरु अध्ययरत शान्ति सिर्जना प्राथमिक  विद्यालयमा अध्ययनरत ३ सय ६८ विद्यार्थीमध्ये नियमित कक्षामा हाजिर हुने २ सय २५ बालबालिकाहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको हो । जाडो मौसममा बालबालिकाहरुले जाडोकै कार...

सञ्चारको बिकास नभएसम्म ठाँउको बिकास असम्भव

सञ्चारको बिकास नभएसम्म ठाँउको बिकास असम्भव
३० मंसिर, नरेन्द्र बस्नेत बेलबारी । स्थानीय सञ्चारमाध्यायम र सञ्चारकर्मीहरुको बिकासका लागी आफु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताएका छन । बिहिबार रेडियो बेतना ९७.१ मेगाहर्जले सञ्चालन गरेको एक हप्ते आधारभुत रेडियो पत्रकारिता तथा उदघोषण तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका पौडेलले सञ्चारको बिकास नभएसम्म ठाँउको बिका...

इनरुवाका पुर्व क्याम्पस प्रमुख भट्टराईको दुर्घटनामा परि निधन

इनरुवाका पुर्व क्याम्पस प्रमुख भट्टराईको दुर्घटनामा परि निधन
२९ मंसिर, इनरुवा। सुनसरी बहुमुखि क्याम्पस इनरुवाका पुर्व क्याम्पस प्रमुख नारायण प्रसाद भट्टराईको मंगलबार मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ। सप्तरीको फत्तेपुरबाट इनरुवा तर्फ आउदै गर्दा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुदा भट्टराईको निधन भएको हो। सोहि मोटरसाइकलमा सवार छोरा महेश भट्टराइ पनि घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार साइकलयात्रीलाइ जोगाउदा दुर्घटना भएको हो। भट्टराइको उपचारकालागि सग...

बेलबारीमा पत्रकारिता तथा उदघोषण तालिम

बेलबारीमा पत्रकारिता तथा उदघोषण तालिम
२४ मंसिर, बेलबारी । सञ्चार माध्यायमहरुका लागी दक्ष जनशत्ति उत्पादन गर्ने लक्ष्यका साथ मोरङको बेलबारीमा शुक्रबार देखि एकहप्ते आधारभुत रेडियो पत्रकारिता तथा उदघोषण तालिम शुरु भएको छ ।सञ्चार क्षेत्रमा रुचि भएका र केही गर्न चहानेहरुका लागी रेडियो बेतना ९७.१ मेगाहर्जको आयोजनामा सो तालिम शुरु भएको हो । तालिमको शुक्रबार एक कार्यक्रमका बिच रेडियो बेतनाका अध्यक्ष तथा सञ्चारउद्यमी राजकुमार लिम्बुले उदघाटन...

इनरुवामा अन्तरविद्यालय नृत्य प्रतियोगिता

इनरुवामा अन्तरविद्यालय नृत्य प्रतियोगिता
मंसिर २४ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको छ । यूपिएस इनरुवाले आयोजना गरेको प्रावि स्तरीय नृत्य प्रतियोगितामा १५ वटा निजी विद्यालयले सहभागिता जनाएका छन् । इनरुवा ९ बलाहामा रहेको सूर्य किरण एकेडेमीमा आयोजना गरिएको प्रतियोगितामा सहभागिता जनाएका विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका छन् । प्याप्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष विष्ण...

प्याब्सन सुनसरीको बरिष्ठ उपाध्यक्षमा इनरुवाका विष्णु निर्वाचित

प्याब्सन सुनसरीको बरिष्ठ उपाध्यक्षमा इनरुवाका विष्णु निर्वाचित
मंसिर १९ इनरुवा/ निजी विद्यालयहरुको संगठन प्याब्सनको १३ औ जिल्ला अधिवेशनले सुमित थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इनरुवा ईङलिस बोर्डिङ स्कुलका विष्णु कोइराला निर्वाचित भएका छन । त्यसैगरी उपाध्यक्षमा धरानका अनुप योञ्जन, इटहरीका ज्ञानेन्द्र दाहाल, महिला उपाध्यक्षमा इटहरीकै दिलुकुमारी शुब्बा, सचिवमा इटहरीका धनबहादुर लिम्बु, महिला सह–सचिवमा इनरुवाक...

हरिपुर पूर्ण विद्यालय भर्नामा पहिलो

हरिपुर पूर्ण विद्यालय भर्नामा पहिलो
१७ मंसिर, राजविराज दिलिप साह । जिल्लाका हरिपुर गाविस सप्तरी कै पहिलो पूर्ण विद्यालय भर्ना गाविस घोषणा भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वय तथा गाउँ बाल संरक्षण समिति हरिपुरको आयोजनमा उक्त गाविसमा चार वटा सामुदायिक विद्यालयहरु मध्ये एउटा आधारभूत र तीन वटा प्रावि छन । यस्तै ५ वटा समुदायमा र ४ वटा विद्यालयमा आधारित गरी ९ वटा बाल विकास केन्द्र रहेका छन । सो गाविसमा ३ देखि ४ वर्ष उमेरका २ स...

जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न
इनरुवा मंसिर ९/सुनसरीको इनरुवामा विद्यालय स्तरीय जिल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १९ वटा नीजि विद्यालयले सहभागिता जनाएका थिए । रेडक्रस शादा सुनसरीले जनक स्मृति मावि इनरुवामा आयोजना गरेको कविता प्रतियोगितामा ब्राइट फ्यूचर इङ्गिलस बोर्डिङ स्कुल इटहरीका छात्रा पुस्तिका भण्डारी प्रथम भइन् । प्रतियोगितामा दोस्रो स्थान सैनिक आवासीय मावि सरोज कार्की दोस्रो र ज्ञान दर्पण एकेडेम...

प्रज्ञिक परिषदले विद्यार्थी सम्मेलन गर्ने

प्रज्ञिक परिषदले विद्यार्थी सम्मेलन गर्ने
८ मंसिर , रोशन पोखरेल विराटगर । नेपाल प्रज्ञिक परिषद नेपाल विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर १० , ११, १२ गते विराटनगरको तोदी भवनमा एक कार्यक्रमका विच सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ । पत्रकार सम्मेलनमा देशभरबाट भविश्यका कणधार विद्यार्थीको उल्लेख्निय सहभागिता रहने उक्त कार्यक्रममा जानकारी गराइएको छ । तिन दिन सम्म सञ्चालन गरिने कार्यक्रममा देशको समसामयिक विषयमा युवा र...

यो हो एक सेकेण्डमै गरीबीलाई चट् पार्ने र धनी बन्ने उपाय !

यो हो एक सेकेण्डमै गरीबीलाई चट् पार्ने र धनी बन्ने उपाय !
एजेन्सी । वास्तवमा मानिस जति धनी बन्दै गयो उति नै उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्म किसीमको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । तर, वास्तवमा त्यसो होइन । भगवान गौतम बुद्धले एक ब्यक्तिको ‘म कसरी गरीब भएँ’ भन्ने प्रश्नमा दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ र तपाईंको गरीबी ...
trusted online casino malaysia