काङ्ग्रेसको राष्ट्रिय मेलमिलाप दिवसमा सम्पन्न

काङ्ग्रेसको राष्ट्रिय मेलमिलाप दिवसमा सम्पन्न
इनरुवा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको सोच देशको लागि घातक भएको बताएका छन् । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली काङ्ग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले दुई तिहाइको नाममा ओली आफू बलियो बनेको दाबी गरेका हुन । देश संकटमा पर्दै गएको दाबी गर्दै नेता आचार्यले भने देशमा पह...

इनरुवामा खुल्यो पत्रकारको सम्पर्क कार्यालय

इनरुवामा खुल्यो पत्रकारको सम्पर्क कार्यालय
इनरुवा।सुनसरी सदरमुकाम इनरुवामा पत्रकारकालागि सम्पर्क कार्यालय संचालनमा आएको छ । नेपाल पत्रकार महासंघ सुनसरी शाखा मातहत रहनेगरी इनरुवामा सम्पर्क कार्यालय संचालनमा ल्याइएको हो । जिल्ला समन्वय समिति सुनसरीको कार्यालयले महासंघकालागि कोठा उपलब्ध गराएपछि सम्पर्क कार्यालय स्थापना गरिएको छ । साविक जिविसको कार्यालयसँगैको भवनमा तत्कालिन समयमा संचालनमा रहेको जिल्ला प्रशासन कार्यालयको प्रजिअ कक्ष महास...

लैगिंक हिसा नियन्त्रण सञ्जाल समिति गठन

लैगिंक हिसा नियन्त्रण सञ्जाल समिति गठन
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा जिल्ला प्रहरी कार्यालयको प्रयासमा लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी उपरीक्षक राजन अधिकारीको संयोजकत्वमा १९ सदस्य समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका सेवा केन्द्रकी विनुमाया बस्नेत, सदस्यहरुमा पत्रकार जकयृष्ण यादव , अधिकारकर्...

शुद्ध तेलका लागि सुनसरीमा तोरी खेती

शुद्ध तेलका लागि सुनसरीमा तोरी खेती
इनरुवा। सुनसरीका किसानहरुले आफ्नो उपभोगका लागि तोरीबाली लगाउन थालेका छन् । बजारमा बढ्दो मिसावट युक्त तेलको कारणले मानव स्वास्थ्यमा नराम्रो असर परेको भन्दै किसानहरु शुद्ध तेलका लागि तोरी खेती थालेका हुन् । सुनसरीको इनरुवा ९ बबियाका किसान मसहरु साहले आफ्नो घरमा बजारको तेल उपभोग गर्दा पेट सम्बन्धी समस्या देखिएको र बोसो समेत बढेकाले शुद्ध खाने तेलका लागि आफ्जो बारीमा तोरी खेती गरेको बताउनुभयो । म...

बलहा क्याम्पसमा श्रद्धाञ्जली अर्पण

बलहा क्याम्पसमा श्रद्धाञ्जली अर्पण
https://www.facebook.com/112654112466256/photos/pcb.759113527820308/759113044487023/?type=3&theater इनरुवा। टि.एन.के बलहा बहुमुखीका विद्यार्थीले दाङमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन गरी दुख ब्यक्त गरेका छन् । देशलाई ठुलो क्षती पुग्ने गरी भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै तोयानाथ नमर्दा खतिवडा बलाहा बहुमुखी क्याम्पसमा आबद्ध भएका शिक्षकहरु, विद...

बर्जु ताल स्थानीय तहकै पहलमा सिंगारिदै

बर्जु ताल स्थानीय तहकै पहलमा सिंगारिदै
मुलुकभरका विभिन्न भेगमा रहेका पर्यटकीय गन्तब्य स्थललाई सूचिकृत गरी प्रर्वद्धनमा सरकारले प्याकेजको तयारी गरिरहँदा पूर्वकै ठुलो जलाशय बर्जु ताल ओझेलमा पर्यो ।पौराणिक ग्रन्थ महाभारतका ५ पाण्डवसँग प्रशंग जोडिने ताल सरकारी उपेक्षामा परेपछि स्थानीय तह आफैं संरक्षणमा जुटेको छ ।इक्षा शक्ति भए अरुको मुख ताक्नु पर्दैन भन्ने उदाहरण बनेको बर्जु ताल गाउँपालिकाको पहलमा सिंगारिएको मात्रै छैन् । सरकारी उपेक्ष...

बिदा कटौतीको विरोधमा सुनसरीमा गुरुङ समुदायको धर्ना

बिदा कटौतीको विरोधमा सुनसरीमा गुरुङ समुदायको धर्ना
https://www.facebook.com/112654112466256/photos/pcb.758077031257291/758076517924009/?type=3&theater इनरुवा। तमु ल्होसारको बिदा कटौतीको विरोधमा सुनसरीका गुरुङ समुदायले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । तमू ह्यूल छोजं धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय तालिका अनुसार सुनसरीमा समेत धर्ना दिइएको हो । जिल्ला अध्यक्ष बकसमान गुरुङको अगुवाईमा इनरुवा पुगेको टोली प्रशासन हाताभित्र एक घण्...

स्थानीय तहका कर्मचारी आन्दोलित, १० दिनदेखी काम प्रभावित, सेवाग्राही मारमा

स्थानीय तहका कर्मचारी आन्दोलित, १० दिनदेखी काम प्रभावित, सेवाग्राही मारमा
इनरुवा। संघीय सरकारले हालै जारी गरेको कर्मचारी समायोजन ऐन २०७५ साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै सुनसरीको इनरुवा नगपालिका र धरान उपमहानगरपालिका सहित १२ वटै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरु आन्दोलित भएपछि १० दिनदेखी जिल्लाका सेवाग्राहीहरु मारमा परेका छन् । इनरुवा नगरपालिकाका कर्मचारीहरुले आन्दोलनको क्रममा मंगलबार विहान वृहत विरोध प्...

एनआई सी एशिया बैंकको दुई वटा शाखा सुनसरीमा

एनआई सी एशिया बैंकको दुई वटा शाखा सुनसरीमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा १ र बराह क्षेत्र नगरपालिका १० प्रकाशपुरमा एकै साथ एनआई सी एशिया बैंकको शाखा कार्यालय आइबारबाट सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमका बीच सदरमुकाम इनरुवा र बराहक्षेत्रमा एनआई सी एशिया बैंक शाखा कार्यालय सञ्चालनमा आएको बैंकका इनरुवा शाखा प्रमुख देवसरण मेहताले जानकारी दिनुभयो । इनरुवामा इनरुवा नगरपालिकाका मेयर राजन मेहता र बराह क्षेत्रमा बराह क्षेत्र नगरपालिकाक...

बालविवाह न्यूनीकरणमा सक्रिय इनरुवाकी युवा अभियन्ता अल्बिना प्रविन

बालविवाह न्यूनीकरणमा सक्रिय इनरुवाकी युवा अभियन्ता अल्बिना प्रविन
एसियायी मुलुकमा बिद्यमान बालविवाह न्यूनीकरण सम्बन्धी प्रतिवेदन समारोहमा नेपालको तर्फबाट सुनसरी इनरुवा नगरपालिका ९ बबियाकी युवा अभियन्ता अल्बिना प्रविन सहभागी भएकी छन् । प्लान इन्टरनेसनल एसिया क्षेत्रीय कार्यालयले थाइल्यान्डको बैंककमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी हुँदै १७ वर्षीय अल्बिनाले नेपालमा बालविवाहको वर्तमान अवस्थाको बारेमा जानकारी गराएकी थिइन् । अल्बिनासंग इनरु...
trusted online casino malaysia